नियम १
संक्षिप्त नाम र प्रारम्भ
१. संक्षिप्त नाम र प्रारम्भ
(१) यस नियमावलीको नाम “नगर निर्माण योजना कार्यान्वयन नियमावली, २०३२” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुने छ ।